अमेरिका / क्यानडा « Khabarhub

तस्वीरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ?

काठमाडौँ– नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन एक बच्चाको अगाडि घुँडा टेकिरहेको तस्वीर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ केही दिनयता व्यापक रुपमा शेयर भएको छ । 'अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकी पुलिसबाट मारिएका जर्ज फ्लोयडकी छोरीसँग माफी माग्दै' भन्ने दाबीका साथ उक्त तस्वीर फेसबुक र ट्वीटरमा धेरैले शेयर गरेका छन् । २०७७ साल जेठ १२ गते…