Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी गुप्तचर प्रमुख जोन र्याटक्लिफले चीन 'प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा' भएको आरोप लगाएका छन् । द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्याटक्लिफले दोस्रो विश्वयुद्धयता चीनले आफ्नो प्रभाव बढाउँदै लगेको र आर्थिक र सूचनाको जासुसीमा संल्गन भइरहेको उनले बताए । प्रत्येक वर्ष ५०० अर्ब डलर बराबरका अमेरिकी बौद्धिक सम्पत्ति चोरी हुने गरेको…