Live on
Your Voice, Your Power
वाशिङ्टन- संयुक्त राज्य अमेरिकामा आगामी चार वर्षका लागि डेमोक्रेटिक उमेदवार जो बाइडेनको जित सुनिश्चित भएपछि उइगरविरुद्धको नरसंहार रोक्ने अभियानमा लागेहरु सकारात्मक भएको छन् । चीनले सिन्जियाङमा रहेका अल्पसंख्यक उइगरहरुमाथि दमन गरिरहेको छ भने लाखौंलाई गैरकानुनी हिरासतमा राखिरहेको छ। अमेरिकाजस्तो प्रजातान्त्रिक समाजमा बसेका अधिकारकर्मीहरुले उइगर समुदायको अधिकार प्राप्तिका लागि पहल गर्ने उमेदवारको जित सुनसश्चित भएपछि उनीहरुले…