Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकामा इजरायली राजदूतावासमा काम गर्ने दुई जना कर्मचारीको हत्या गरिएको छ । अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित यहूदी सङ्ग्रहालयनजिकै उनीहरुको हत्या गरिएको हो । उनीहरुमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इजरायली कूटनीतिज्ञको समूहलाई लक्षित गरी गोली प्रहार गर्नुअघि बन्दुकधारीले ‘स्वतन्त्र प्यालेस्टाइन’ को नारा लगाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । समाचार…