Live on
Your Voice, Your Power
चार वर्षअघि यस्तै समयमा जलवायुका क्षेत्रमा काम गर्ने समूहका व्यक्तिहरू विस्मात अवस्थामा थिए । सिङ्गो विश्व जलवायु परिर्वतनजस्तो अत्यन्तै संवेदनील समस्या समाधानका लागि उपाय खोज्दै गर्दा अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्प जलवायु परिवर्तनसम्बन्धी मुद्दामा विश्वले हासिल गरेको सफलता उल्टाउन कटिबद्ध थिए । उनका कारण विश्वले नै अतुलनीय क्षति व्यर्होर्नु पर्ने पक्का थियो । हामी अब…