अमेरिका / क्यानडा Archives | Page 91 of 149 | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोपका सूचना चोर्न चीनले ह्याकर खटाएको अमेरिकाको आरोप

काठमाडौं - चीनले सूचना चोर्नका लागि ह्याकरहरू खटाएको अमेरिकाले आरोप लगाएको छ । कोरोना भाइरसविरुद्धको खोपको विकासमा खटिएका ल्याबमाथिका सूचना चोर्न चीनले ह्याकरहरू नै नियुक्त गरेको अमेरिकाको न्याय विभागले आरोप लगाएको छ । सोही आरोपमा अमेरिकी न्याय विभागले दुई चिनियाँ नागरिकमाथि अभियोग दर्ता गरेका छन् । कोरोना भाइरस सम्बन्धी अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरुमाथि निगरानी गरेको…