Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । त्यहाँ १५ दिनयता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन । शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज सोमबार पनि १ लाख ३८ हजार २४९ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १३…