अस्ट्रेलिया / ओसिनिया « Khabarhub

कोरोना भाइरस  : एकैदिन २ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त

काठमाडौं -  विश्वभर एकैदिन २ लाख १४ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ६६.२४ प्रतिशत अर्थात १ करोड ४१ लाख ३४ हजार ५६ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये २ लाख १४ हजार ७७१ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् ।…