अस्ट्रेलिया / ओसिनिया Archives | Page 23 of 25 | Khabarhub Khabarhub

अष्ट्रेलिया समृद्ध हुनुका भित्री पाटाहरु

हरेक वर्ष अध्ययनका लागि दशौँ हजार नेपालीहरु अष्ट्रेलिया जाने गर्छन् । अध्ययनमात्र नभई रोजगारी र भ्रमणका लागि पनि नेपालीहरु अष्ट्रेलिया जाने गरेका छन् । अष्ट्रेलिया नेपालीमात्र होइन विश्वका लाखौं मानिसहरुका लागि गन्तव्य मुलुक पनि हो । शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य, गुणस्तरीय जीवन, रोजगारी, सामाजिक सुरक्षालगायतका क्षेत्रमा अष्ट्रेलियाको नाम अगाडि आउँछ । त्यस्तै, अष्ट्रेलियाको समृद्धि…