अस्ट्रेलिया / ओसिनिया Archives | Page 24 of 25 | Khabarhub Khabarhub

रात्रिक्लब बाहिर गोली चल्दा अस्ट्रेलियामा एक जनाको मृत्यु

लबर्न– अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा १ सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का १ व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको यस गोलीकाण्डमा ४ जनामाथि गोली लागेको जनाएको छ । गोली लागेकामध्ये ३ जना सुरक्षा गार्ड रहेका छन् । रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा…