अस्ट्रेलिया / ओसिनिया « Khabarhub

अस्ट्रेलियामा आँधी, हजारौँ प्रभावित

सिड्नी- अस्ट्रेलियामा आँधीका कारण हजारौँ बासिन्दा प्रभावित भएका छन् । अस्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युतविहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ ले जनाएको छ । क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू…