Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र डामाडोल हुने भय बढेको छ । तीन महिनाअघि चीनबाट फैलिएको संक्रमण डढेलोझैँ फैलिरहँदा अर्थतन्त्र आकलन नै गर्न नसकिने गरी अधोगतिमा गइरहेको सूचकहरूले देखाएका छन् । युरोपसहित अर्थतन्त्र बलियो भएका मुलुकलाई समेत असर गरेपछि विश्व अर्थतन्त्र डामाडोल हुने आकलन ब्याप्त छ । कोरोना भाइरसले अर्थतन्त्रमा पर्न सक्ने असरबारे एसियाली…