Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको विद्युत कम्पनीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सचिवालयको बिजुलीको लाइन काट्ने चेतावनीसहितको पत्र काटेको छ । प्रधानमन्त्री कार्यालयले बिजुलीको बीलको रकम नतिरेपछि लाइन काट्ने चेतावनीसहितको पत्र लेखेको हो । सचिवालयले तिर्नुपर्ने बक्यौता रकम करोड नाघे पछि कम्पनीले सूचना जारी गरेको छ । पटक-पटक बिल तिर्न सचिवालयलाई ताकेता गरेपनि समयमा पैसा नपाएपछि कम्पनीले बिजुली काट्ने…