Live on
Your Voice, Your Power
टोकियो– जापानमा भारी वर्षापछि करिब २० लाखलाई सुरक्षित स्थानतर्फ जान निर्देशन जारी गरिएको छ । दक्षिण जापानको क्युशु टापुको कागोशिमा र मियाजाकी प्रान्तमा १० लाख २० हजारभन्दा धेरैलाई सुरक्षित स्थानमा सार्न निर्देशन जारी गरिएको हो । त्यसबाहेक ९ लाख ३० हजारलाई पनि सुरक्षित स्थानमा सर्न सल्लाह दिइएको छ । यद्यपि कति जना सुरक्षित स्थानतर्फ सरेका…