एसिया « Khabarhub

यस्तो छ सुलेमानीलाई मार्न अमेरिकाले प्रयोग गरेको घातक ‘ड्रोन’

अमेरिकाले ३ जनावरीमा इराकको बग्दाद विमानस्थल नजिक ड्रोनबाट एक हवाई हमला गरेर इरानका अल कुर्स फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो । जासूस सूत्रले अमेरिकी मिडियामा बताए अनुसार यो अप्रसेसन सीधा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको थियो र यसको पूर्व तयारी पनि गरिएको थियो । समाचारहरुका अनुसार सुलेमानी केही समय पहिला इराक पुगेका थिए…