Live on
Your Voice, Your Power
दक्षिण कोरिया सरकारले विदेशी श्रमिक र ६ महिनाभन्दा बढी अवधिको भिसामा आउने विदेशी नागरिकका हकमा स्वास्थ्य बीमा सेवा अनिवार्य गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य बीमा सेवा (एनएचआईएस)का अनुसार १६ जुलाईदेखि यो नियम लागू हुने बताइएको छ । जस अनुसार कोरियामा बसोबास गर्ने प्रवासी कोरियनलगायत सम्पुर्ण विदेशीहरुले प्रति महिना ११०००० वन (९३ अमेरिकी डलर) भन्दा…