Live on
Your Voice, Your Power
काठमाडौं-नयाँ अश्त्र निर्माण र लगातारको क्षेप्यास्त्र प्रहारका कारण चर्चामा रहेको उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर करियाले एक हप्ताको अविधमा दुई पटक छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरूले बताएका छन्। स्थानीय समय अनुसार शुक्रवार बिहान सबेरै देशको पूर्वी तटीय क्षेत्रमा ती परीक्षण गरिएका थिए। अमेरिका र दक्षिण कोरियाबीच यसै…