एसिया « Khabarhub

इजरायली प्रधानमन्त्रीकी श्रीमतीद्वारा सरकारी रकम दुरुपयोग गरेको स्वीकार

तेल अभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूकी श्रीमती सारा नेतान्याहूले सरकारी रकमको दुरुपयोग गरेको स्विकारेकी छिन् । प्रधानमन्त्री निवासमा भान्से नभएको बहाना देखाउँदै बाहिर खानामा ९९ हजार ३ सय अमेरिकी डलर खर्च गरेको आरोप लागेको थियो । यसमा आफ्नो संलग्नता रहेको उनले स्वीकार गरेकी हुन् । अघिल्लो वर्ष उनीविरुद्ध ठगी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा…