एसिया « Khabarhub

नयाँ सुपुर्दगी कानूनविरुद्ध हजारौँको प्रदर्शन

हङकङ– नयाँ सुपुर्दगी कानूनको विरोध गर्दै हङ्कङमा हजारौँले प्रदर्शन गरेका छन् । हङ्कङले हालै प्रस्ताव गरेको नयाँ सुपुर्दगी कानूनले अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रको रुपमा रहेको हङ्कङको छवि बिग्रिने र त्यसले व्यक्तिगत स्वतन्त्रताको हनन् गर्ने भन्दै त्यसविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा १२ हजारभन्दा धेरैको सहभागिता रहेको आयोजकले जनाएका छन् । यद्यपि सुरक्षा अधिकारीले भने प्रदर्शनमा ५२…