एसिया « Khabarhub

इरानमा विस्फोट हुँदा २ सय ८१ जना घाइते

काठमाडौं– इरानमा विशाल विस्फोटन भएको छ । दक्षिण इरानको बन्दरगाह शहर बन्दर अब्बासमा शनिबार विशाल विस्फोटन भएको हो । सरकार सञ्चालित इर्ना समाचार संस्थाले जनाएअनुसार विस्फोटनमा परी २ सय ८१ जना घाइते भएका छन् । राष्ट्रिय आपतकालीन संस्थाका प्रवक्ता मोज्तबा खालेदीलाई उद्धृत गर्दै इर्नाले उक्त हताहतीको संख्याबारे जानकारी दिएको हो । बन्दर अब्बासनजिकैको राजाए क्षेत्रमा…