एसिया Archives | Page 30 of 147 | Khabarhub Khabarhub

यस्तो छ जापानका पूर्वप्रधानमन्त्री आबेको हत्याबारे अनुसन्धानको प्रारम्भिक रिपोर्ट

टोकियो– हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालिएको छ । उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएका जापानको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको कारण आफूले पूर्व प्रधानमन्त्रीलाई निशाना बनाएको दाबी गरेका छन् । स्थानीय सञ्चारमाध्यमले यस सङ्गठनलाई धार्मिक भनी वर्णन गरेका छन् । आक्रमणकारी यामागामीकी…