Live on
Your Voice, Your Power
काठमाडौँ- बितेका केही दिनयता एसियाली मुलुकहरु भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोना भाइरसका सङ्क्रमित बढिरहेको पाइएको छ । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन्…