Live on
Your Voice, Your Power
काठमाडौं- उत्तर कोरियाले कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । मापदण्डअनुसार उत्तर कोरियामा देशव्यापी रुपमा लकडाउन गरिएको छ । उत्तर कोरियाली नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरु बढेकाले उपचारमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । उत्तर कोरियामा शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको…