Live on
Your Voice, Your Power
पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानको संसद् विघटन गर्ने निर्णय बदर गर्दै संसद् शनिबार साढे १० बजेका लागि बोलाउन आदेश दिएसँगै उनको राजनीतिक पतन हुने देखिएको छ । पाकिस्तानी सर्वोच्च अदालतले खान विरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएसँगै पाकिस्तानमा नयाँ राजनीति कोर्स शुरु हुने छ। पाकिस्तानी सर्वोच्च अदालतका प्रधानन्यायाधीश उमर अता…