Live on
Your Voice, Your Power
काठमाडौं- उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिरहेको उत्तर कोरियामा मृत्यु भएकाहरूलाई कोभिड– १९ भएको आशंका गरिएको छ । राज्यको आधिकारिक समाचार संस्था केसीएनएले प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । मुलुकमा आठ लाख २० हजार ६ सय २० जनालाई ज्वरो देखिएको ती मध्ये…