एसिया Archives | Page 39 of 147 | Khabarhub Khabarhub

इस्लामिक स्टेटद्वारा आफ्ना नेता मारिएको पुुष्टि

काठमाडौं– आतङ्कवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता मारिएको पुष्टि गरेको छ । गएको महिना अमेरिकाले सिरियामा इस्लामिक स्टेटका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशी मारिएको दाबी गरेको थियो । आफूलाई इस्लामिक स्टेटका प्रवक्ता बताउने  अबु ओमर अल मुहाजिरले अबु इब्राहिम अल कुरेशी र संगठनका प्रवक्ता अबु हम्जा अल कुरेशी ‘हालैका दिनहरुमा’ मारिएको पुष्टि गरेका…