एसिया Archives | Page 8 of 152 | Khabarhub Khabarhub

विवादित जलक्षेत्रमा चिनियाँ तटरक्षकले उत्तेजक गतिविधि गरेको फिलिपिन्सको आरोप

मनिला- दक्षिण चीन सागरमा जारी विवादलाई लिएर चीन र फिलिपिन्सबीच वाकयुद्ध चलिरहेको छ । यसै क्रममा फिलिपिन्सले पुनः चीनले दक्षिण चीन सागरमा तनाव बढाएको आरोप लगाएको छ । फिलिपिन्सले दक्षिण चीन सागरको विवादित क्षेत्रमा चिनियाँ तटरक्षकले आफ्नो देशका माझीहरुविरुद्ध ‘उत्तेजक गतिविधि गरेको’ आरोप लगाएको छ । केही समयअघि चिनियाँ तटरक्षकले दक्षिण चीन सागरको विवादित स्क्यारबोरो…