एसिया Archives | Page 9 of 152 | Khabarhub Khabarhub

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्‍यो : दक्षिण कोरियाली सेना

सोल- तनावग्रस्त सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । “उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,” सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेको छ । दक्षिण कोरियाली सेनाले क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता…