भारत / चीन / सार्क « Khabarhub

भारतमा १६ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए, थप ४१ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा थप १६ हजार जनाभन्दा धेरै कोरोना भाइरसको सङ्क्रमित फेला परेका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित फेला परेका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ६१ हजार ८९९ सङ्घीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ ।…