भारत / चीन / सार्क « Khabarhub

अफगान कूटनीतिज्ञद्वारा आफ्ना नागरिकको पक्राउ रोक्न पाकिस्तान सरकारसँग माग

काठमाडौँ- एक जना अफगान कूटनीतिज्ञले पाकिस्तानमा रहेका अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अफगान राजदूतावासका सहचारी सरदार अहमद शकिले पाकिस्तान सरकारसमक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न माग गरेका हुन् । शकिबलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाएअनुसार पाकिस्तानमा १ हजारभन्दा धेरै अफगान नागरिक…