Live on
Your Voice, Your Power
काठमाडौँ– घरेलु बजारमा घट्दो माग, खस्किँदो निर्यात र अमेरिकी प्रतिबन्धका कारण केही समयअघिसम्म उदीयमान रहेको चीनको कपडा उद्योग अहिले भने समस्यामा परेको पाइएको छ । फाइनान्सियल पोस्टका अनुसार सन् २०२० यता कपडाको माग खस्किँदै गएको छ । सन् २०२२ मा मात्रै अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले माग घटेको जनाइएको छ । चीनलाई विश्वकै सबैभन्दा ठूलो…