भारत / चीन / सार्क « Khabarhub

बाढीमा परी अफगानिस्तानमा ५ जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानमा आएको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । मुलुकको पूर्वी नानगरहार प्रान्तमा आएको बाढीमा अरु १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ । विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा तीन सय २० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले विज्ञप्तिमा जनाएको छ । राजधानी काबुललाई पूर्वी…