भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा डेङ्गुको प्रकोप बढ्दै

काठमाडौँ- पाकिस्तानमा डेङ्गु ज्वरोको फैलावट लगातार विस्तार भइरहेको पाइएको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा मात्रै हालसम्म डेङ्गु ज्वरोका कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको छ । मृत्यु भएका सबै सिन्ध प्रान्तको प्रान्तीय राजधानी अर्थात देशको सबैभन्दा ठूलो सहर कराँचीका रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा सिन्ध प्रान्तमा…