भारत / चीन / सार्क « Khabarhub

चीनले देखायो अमेरिकासम्म हान्न सक्ने मिसाइल : ‘भिक्ट्री डे’ परेडमा माओजस्तै पोशाकमा सजिएर निस्किए राष्ट्रपति सी

बेइजिङ- दोस्रो विश्वयुद्धमा जापान पराजित भएको ८० वर्ष पुगेको अवसरमा बुधबार चीनले ‘भिक्ट्री डे’ परेड आयोजना गरेको छ। राष्ट्रपति सी चिनफिङले राजधानी बेइजिङको तियानआनमेन स्क्वायरमा परेडको सलामी लिए। उनको सम्बोधनपछि चिनियाँ जनमुक्ति सेनाले विशाल सैन्य परेड प्रदर्शन गरेको छ। राष्ट्रपति सीले चीन कसैको धम्कीबाट नडराउने र सधैँ अघि बढिरहने बताए। उनले जनतालाई इतिहास सम्झन र…