Live on
Your Voice, Your Power
काठमाडौं- मलेशिया र भारतले संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन् । दुई मुलुकले ‘हरिमाउ शक्ति’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् । भारतीय सेनाले यस अभ्यासबाट दुबै मुलुकका सेनाले युद्धकार्य सञ्चालन तयारी र अन्तरसञ्चालनशीलताको प्रशिक्षण प्राप्त गर्ने जनाएको छ । यस अभ्यासमा सैनिकहरुले सैन्य मार्शल आर्ट्स रुटिन, हेलिकप्टरबाट फाल हाल्नेजस्ता गतिविधि पनि सञ्चालन हुने जनाइएको…