भारत / चीन / सार्क « Khabarhub

भारतमा थप १७ सय जनामा ओमिक्रोन, दिल्लीका मुख्यमन्त्री केजरीवाल फेरि संक्रमित

नयाँ दिल्ली - भारतमा कोभिड संक्रमण फेरि तीव्र गतिमा फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र गतिमा फैलिएसँगै संक्रमितको संख्या बढेको हो । औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् । नयाँ भेरियन्टबाट…