भारत / चीन / सार्क « Khabarhub

भारतले औद्योगिक ऊर्जामा कोइला विस्थापन गर्न सक्ला !

काठमाडौँ– भारतले बेलायतको ग्लास्गोमा हुने जलवायु सम्मेलन, कोप–२६, मा आफ्नो नीति प्रस्तुत गर्ने भएको छ । सन् २०१५ को पेरिस सम्झौता र ‘नेट जिरो’ लक्ष्यको चर्चा भइरहेको समयमा भारत आवधिक योजनासहित अघि बढ्ने भएको छ । ‘नेट जिरो’ लक्ष्य प्रस्तुत गर्न असमर्थ भएका कारण आलोचित भारतले आफ्नो लक्ष्य ग्लास्गोमा प्रस्तुत गर्ने जनाएको छ। भारत संसारमा…