भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा अविश्वासको प्रस्तावमा आइतबार मतदान, इमरान खान दुई मतले अघि

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा आगामी आइतबार अर्थात् अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मामिला मन्त्री शेख रसिदले खानविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने जानकारी दिएको पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ । गत सोमबार पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।…