भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव छैन : इमरान खान

इस्लामावाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई बाहिरबाट नियन्त्रण गर्न सम्भव नभएको बताएका छन् । सांघाई सहयोग संगठनको ताजकिस्तानमा जारी समिटमा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री ख़ानले अफगानिस्तानको इतिहासले नै कहिल्यै पनि बाहिरबाट नियन्त्रण गर्न नसक्ने पुष्टि गरेको बताए । आफगानी नागरिकले आफ्नो स्वतन्त्रताको मूल्यलाई नछाडेको उनको भनाइ थियो । अचानक अमेरिका र उसका सहयोगी अफगानिस्तानबाट फिर्ता…