भारत / चीन / सार्क « Khabarhub

भारतमा थप १८ हजार ३६८ जना कोरोनामुक्त

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४२ लाख ८५ हजार ६१२ पुगेको भने तीमध्ये ३ करोड ३६ लाख ६१ हजार ३४९ जना निको भइसकेका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १८ हजार ३६८ जना कोरोना मुक्त भएका…