Live on
Your Voice, Your Power
लन्डन- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तान सरकारको रुपमा तालिबानलाई कसैले पनि द्विपक्षीय रुपमा मान्यता दिन नसकिने बताएका छन् । प्रधानमन्त्री जोन्सनले अफगानिस्तानमा चाँडै नयाँ सरकार बन्ने स्पष्ट भएकोसमेत बताएका छन् । "हामी कसैले द्विपक्षीय रुपमा तालिबानलाई मान्यता दिन चाहँदैनौं," जोन्सनले भने । उनले संयुक्त राष्ट्र संघ र नाटोजस्ता संयन्त्रको माध्यमबाट अफगानिस्तानमा मिलेर काम गर्न पश्चिमलाई…