भारत / चीन / सार्क « Khabarhub

एक साता नबित्दै भारतमा पाचौँ पटक पेट्रोलको भाउ बढ्यो

काठमाडौं– भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ रुपैयाँ ११ पैसा भएको छ । त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० रुपैयाँ ४२…