Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय सेनाले नेपाली युवतीलाई भर्तीका लागि आह्वान गरेको सूचना सच्याएको छ । नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने सूचना आह्वानसँगै चौतर्फी विरोध भएपछि संशोधन गरिएको हो । गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर राजनीतिक वृत्तमा तरंग सिर्जना भएको थियो । सरकारी स्रोतहरुले समेत परामर्श बिनै सूचना निकालेको भन्दै आपत्ति व्यक्त…