Live on
Your Voice, Your Power
ढाका(एएनआई)- बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म पुर्याउने निर्णय गरेको छ । भारतमा कोभिड–१९ बृद्धि भएपछि बङ्गलादेशले सीमा नाका अप्रिल २६ देखि बन्द गरेको थियो । उसले सीमा क्षेत्रमा यात्रा प्रतिबन्धको अन्तिम मिति मे ३१ सम्मका लागि जारी गरेको थियो । बङ्गलादेशको परराष्ट्र सचिवको अध्यक्षतामा बसेको बैठकले…