Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा कोरोना संक्रमणदर घट्न थालेको छ । संक्रमणदर घटेसँगै सर्वसाधारणमा केही खुसी छाएको छ । बिगत केही दिन लगातार ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २६ हजार नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरस महामारीको दोस्रो लहरमा संक्रमणको इपिसेन्टर बनेको भारतमा संक्रमण दर घट्दो क्रममा गएपछि अब नियन्त्रण…