Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ६७ हजार ८२० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७७ हजार १५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन २०५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…