भारत / चीन / सार्क « Khabarhub

चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै

काठमाडौँ– चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै गएको छ । यसपटकको तथ्यांक अनुसार चीनको जनसंख्या वृद्धिदर केही दशक यताकै कम देखिएको छ। चीन सरकारले मंगलबार जारी गरेको नयाँ तथ्यांक अनुसार गएको १० वर्षमा औषतमा वार्षिक जनसंख्या वृद्धिदर ०.५३ प्रतिशत देखिएको छ। सन् २०००–२०१० को दशकमा यो दर ०.५७ प्रतिशत थियो। जनगणनाको नयाँ तथ्यांक अनुसार चीनको…