भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ५३ हजार १५८ जनामा संक्रमण

काठमाडौँ-  भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो । यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ ।…