भारत / चीन / सार्क Archives | Page 222 of 307 | Khabarhub Khabarhub

भारत मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी- भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री शिवराज सिंह चौहानले शनिबार ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनले आफूलाई कोरोना पोजेटिभ देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन सुझाव दिएका छन्। आफूसँग दैनिक सम्पर्कमा रहेकालाई भने क्वारेन्टाइनमा जान आग्रह गरेका छन्। ‘मेरा प्यारा प्रदेशवासीहरू मलाई कोभिड–१९ को लक्षणहरू…