Live on
Your Voice, Your Power
नयाँदिल्ली- भारतका प्रख्यात उद्योगपति कुमार मंगलम बिर्लाले भारतीय उद्योगमा सरकारले आर्थिक सुधारलाई उच्च वृद्धिको लैजान अबलम्वन गरेको आर्थिक नीतिले व्यवसायीहरुमा उत्साह थपेको बताएका छन्। बिर्लाले आर्थिक सुधारका दृष्टिकोणले सन् २०२१ लाई भारतको आर्थिक अभियानको बर्ष सन् १९९१ को आर्थिक सुधारको परिणामलाई स्मरण गराएको पनि बताएका छन्। उनले सरकारबाट हालै लागू गरिएका श्रम कानुन, कृषि कानून…